आयरल्यान्डका प्रधानमन्त्रीद्वारा इयु छोड्न अस्वीकार

डब्लिन । आयरल्यान्डका प्रधानमन्त्री टाओइसिच (प्रधानमन्त्री) एन्डा केन्नीले युरोपेली सङ्घ (इयु) छोड्नु पर्छ भन्ने कुनै पनि सुझावलाई स्वीकार नगर्ने बताउनुभएको छ । युरोपेली सङ्घ (इयु) छोड्नु पर्छ भन्ने कुनै पनि सुझावलाई पूर्णरुपमा अस्वीकार गर्ने केन्नीले डब्लिनमा आयोजित इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड युरोपियन एफेयर्सका चिन्तक तथा विश्लेषकहरुको एक सम्मेलनमा प्रमुख वक्ताका रुपमा बताउनुभएको छ । उहाँले … Continue reading आयरल्यान्डका प्रधानमन्त्रीद्वारा इयु छोड्न अस्वीकार